प्रेम सम्वन्धमा धोका पाईसके पछिका वियोगान्त क्षणहरुलाई समेटेर तयार पारिएको म्युजिक भिडियो अहिले निक्कै चर्चामा छ । हरि श्रेष्ठसिला को रचना रहेको यो गीतमा रमेसराज भट्टराईको संगीत रहेको छ भने यस गीतमा अञ्जु पन्तको श्वर रहेको छ ।