यो दशैंमा पुस्कर चौंलागाई भन्दैछन् ‘जाउँ घुन्न नगरकोट’

असोज २२, काठमाडौं : लोक गाएक पुस्कर चौलागाईले दशैको मैका पारेर नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन् । नगरकोटको  प्रकृतिक सौन्दर्यको चर्चा गर्दै मायाप्रेमको बिषय वस्तु समेटेर ‘जाउँ घुन्न नगरकोट’ दर्शक/ स्रोता माझ ल्याएका हुन्  । माध्य  क्षेत्रका सब्द र भाका  लाई टपक्क टिपेर गाएनमा उतार्न सक्ने गाएक  पुष्कर चौलागाईंले यो गीतमा मिठो श्वर दिएका छन् भने उनलाई गाएनमा साथ दिएकी छिन् गायिका मिश्रा काफ्लेले ।

यो गीतमा  सबिता ढुङ्गाना र पुष्कर चौलागाईंको लय रहेको छ भने  शब्द पुस्कर चौंलागाई र अर्जुन पण्डितको रहेको छ । यस म्युजिक भिडियोमा  किरण गौतम ,बिसाखा गिरि, गोबिन्द नेपाल ,  सुसिला श्रेष्ठले अभिनय गरेका छन् ।  बिष्णु तामाङले एरेन्ज गरेको यो भिडियो निर्दैशन किरण गौतमले गरेका छन्  ।

‘चन्चल भयो मन’ बाट गायन यात्रा सुरु गरेका पुस्करले निकट भविष्यमा नै अर्को  म्युजिक भिडियो सार्बजानिक गर्ने तयारिमा रहेको जानकारि गराएका छन् ।

तपाइको प्रतिकृयाको लागी……………………….।।