अख्तियारले कर फछ्यौट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा उनि लगायत कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई मुद्दा दायर गरेको थियो । अहिले महत र ढलाकको सम्पतिलाई आनुसन्धानको दायरामा ल्याउन नखोज्नु र शर्मा माथि पटक पटक फरक प्रकारको विगो दावि गरेर मुद्दा दयर गर्नुले अख्तियारको नियतमाथि संङ्का गर्ने बलिया आधारहरु खडा भएका छन् ।