चित्र मिजार/साउन ४, सिन्धुपाल्चोक : बाह्रबिसेमा आज नेपाली काङ्ग्रेस निकट निर्माण ब्यबासयी माथि ढुङ्गामुडा प्रहार भएको छ । नेकपा निकट कार्यकर्तालेले आज ढुगामुढा प्रहार गरेका जानकारि प्राप्त भएको छ ।

मध्य भोटेकोसीको टेन्डर दर्ता गर्न गएका काङ्ग्रेस निकट निर्माण ब्यबासयी माथि ढुङ्गामुडा प्रहार गर्ने नेकपा निकट बार्हबिसे नगरपालिका ५ गातीका कुमार श्रेष्ठ पक्राउ परेको प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले जनकारि दिनुभयो ।

तोडफोसको क्रममा बा १३ च ५६१२ नम्बरको गाडी समेत तोडफोड भएको छ । तोडफोडको घटनापछि सो टेन्डर हालको लागि स्थागित भएको मध्य भोटेकोसीका प्रमुख सुनिल कुमार लामाले बताएका छन् ।