तश्विर फिफा

असार ३०, काठमाडौं : रसियामा जारि विश्वकप फुटबलको आज भैरहेको तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच भईरहेको खेलको पहिलो हाफ सम्म बल्जियमले एक गोल गरेको छ । खेलको चौथो मिनेटमा बेल्जियमका थोमस मेनेयरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका छन् ।

इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि प्रतिष्पर्धा गरिरहेका छन् । इंग्ल्याण्डले सन् १९९० मा तेस्रो स्थानको लागि खेल्दा बेल्जियमले १९८६ मा तेस्रो स्थानको लागि खेलेको थियो ।

तपाईको प्रतिकृयाको लागी………………।।