असार २६,काठमाडौं : विश्वकप फुटबल अन्तरगत अहिले भै रहेको  फ्रान्स र बेल्जियम बिच सेमिफाइनलको खेल पहिलो हाफ सम्म गोल रहित बराबरिमा छन् । छ । उरुग्वेलाई हराउँदै फ्रान्स र ब्राजिललाई हराउँदै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरेका थिए  ।

मंगलबार  राति ११:४५ बाट शुरु  भएको खेल क्रेस्टोभसी स्टेडियममा  कडा प्रतिष्पर्धाका साथ सञ्चालन भै रहेको छ ।

तपाईको प्रतिकृयाका लागी ……………