असार ३, काभ्रे : केही दिन यताबाट हुँदै आएको हिलो मिसिएको धमिलो बर्षा अर्थात हिले बर्षाको  पानी खुवाऊँदा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नं. ५ देविथानका नारायण श्रेष्ठले पालेका २ वटा भौसि आज मरेका छन्  । भने एउटा माउ भैसि विरामी अवस्थामा रहेको त्याहाँका वडा अध्यक्ष नेत्र ढकालले जानकारि दिएका छन् ।

श्रेष्ठले आफुले पालेको भैसिलाई आकासवाट परेको पानी खुवाउदा यो समस्या परेको उनले वताए । बिहिवार बेलुकादेखि परेको हिलोयुक्त बर्षाका कारण महामरि फेलिनसक्ने भन्दैसचेत रहन र आकाशबाट परेको पानी खान र गाई भैंसिलाई बखुवाउन सवैलाई अनुरोध गरेका छन् ।