चैत ९, काठमाडौं । आज विश्व मौसम बिज्ञान दिवस विश्व भर भव्यताका साथ मनाईदै छ । ग्लोवल वार्मिङको समस्यावाट ग्रसित वीश्वमा मैसमलाई सन्तुलन राख्नको लागि यो दिवस मनाउन लागिएको हो ।

वल्ड मेट्रोलोजिकल अर्जनाइजेसन (WMO) ले  आज बिश्व बिभिन्न देशमा कार्यक्रम गरिरहेको  छ ।  मौसम परिवर्तनलाई कम गर्नको लागि जेनेभा आज वृहत कार्यक्रम सो संस्थाको वेवसाईटमा उल्लेख गरिएको छ ।